Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुख्य कार्य

जिल्ला प्रशासन कार्यालय माेरङ्गबाट सम्पादन गरीने कार्यहरु

 

१. आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्थासम्वन्धी कार्य
२. विशिष्ट व्यक्ति, महत्वपूर्ण स्थल, भवन, स‌ंरचना, कूटनीतिक नियोग र लोकमार्गको सुरक्षासम्वन्धी सूचना सङ्कलन, विश्लेषण, उपयोग, समन्वय र सुरक्षा प्रवन्ध;
३. नागरिकतासम्वन्धी कार्य
४. अपराध राेकथाम तथा नियन्त्रणसम्वन्धी कार्य
५. नागरिकताकाे प्रतिलिपी सम्बन्धि कार्य
६. राहदानी सिफारिस
७. जात जाती प्रमाणीत
८. स‌ंघ संस्था दर्ता नविकरण र नियमन
९. पारिवारिक विवरण सिफारिस
१०. उमेर, नाम र जात सच्याउने सम्बन्धी कार्य
११. हातहतियार, खरखजाना तथा बिस्फोटक पदार्थको प्रयोगसम्बन्धी कार्य
१२. विपद् व्यवस्थापनसम्वन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड बमाेजिम कार्यान्वयन र नियमन;
१३. सम्पत्ति प्राप्ति, जग्गा प्राप्ति, अधिग्रहण र मुअाब्जा सम्वन्धी कार्य
१४. मानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धन ;
१५. अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा, सीमा प्रशासन तथा अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा;
१६. सार्वजनिक चासो र महत्त्वका सूचना संङ्कलन, अादानप्रदान, विश्लेषण, उपयोग र संरक्षण;
१७. अत्यावश्यक वस्तु वा सेवाको अापूर्ति समन्वय;
१८. द्वन्द्व पीडित तथा विस्थापित व्यक्तिहरुको राहत तथा पुनर्स्थापना;
१९. अार्थिक सहायता;
२०. लागू औषध नियन्त्रण;
२१. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराधको नियन्त्रण;
 


पछिल्लो अपडेट गरिएको : 2083-03-32 17:38:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मोरङ्ग