(१) केराबारी गाउँपालिका (साविक याङ्गशिला, सिहदेवी, पाटी, भाेगटेनीका केही भाग)
सञ्चालन मिति : २०७५/०८/११ देखी २०७५/०८/१३ सम्म
(क) नागरिकता :
(ख) फोटो सहितको मतदाता नामावली संकलन : ५४५ (महिला - ३४२, पुरुष - २०३)
(ग) फलफुल लगायतको विरुवा बाँडिएको :
जम्मा विरुवा संख्या - १३८८
=====================================================================================================
(२) केराबारी गाउँपालिका
सञ्चालन मिति : २०७५/१०/२९ देखी २०७५/११/०१ सम्म
(क) नागरिकता :
(ख) फोटो सहितको मतदाता नामावली संकलन : ३७१ (महिला - २२३, पुरुष - १४८)
(ग) फलफुल लगायतको विरुवा बाँडिएको :
जम्मा विरुवा संख्या - २००
केही संख्यामा वन सम्बन्धी बुकलेट, ब्रोचर समेत वितरण भएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मोरङ्ग
Powered By: ProActive Developers