उल्लिखित मितिको राहदानी (MRP) तयार भई आईसकेको हुँदा कार्यालय समयमा (१०.०० बजेदेखि ५.०० बजेसम्म) यस कार्यालयको राहदानी शाखा (कोठा नं. १३) मा आवश्यक कागजातहरु सहित सम्पर्क राख्नुहुन अनुरोध छ ।
राहदानी प्राप्त गर्न आवश्यक पर्ने कागजातहरु:
१. सक्कल नागरिकता वा नाबालक परिचय-पत्र सहित सम्बन्धित व्यक्ति
२. रकम भुक्तानी गरेको बैंक भौचर
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मोरङ्ग
Powered By: ProActive Developers