Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिक वडा पत्र

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा विमल पौडेल - प्रसाशन शाखा (कोठा नं - 5)
गुनासो सुन्ने अधिकारी




सेवाको किसिम


सेवा प्रदान गर्ने प्रकृया


सेवा पाउँन लाग्ने


सेवा दिने शाखा



शुल्क
समय








शान्ति सुरक्षा


निवेदनमा जानकारी


निःशुल्क


नियमित


जिल्ला प्रशासन (प्रशासन शाखा) वा नजिकको प्रहरी निकाय ।




२.

नागरिकता


 

(क) वंशज


अनुसुची १ को विवरण र सिफारिस, बाबु/आमा वा वंशज तर्फका तिन पुस्ता भित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाह-दर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति PP साइजको फोटो । (रातो Background हुन नहुने)


रु. १० को टिकट


प्रमाण पुग्नासाथ


नागरिकता




(ख) जन्मको

आधारमा


जन्मको आधारमा नेपाली नागरिकता पाउन पेश गरेको प्रमाण र निर्धारित समय सीमा भित्र सम्पन्न हुने निर्णय ।


"


"


"




(ग) वैवाहिक

अंगिकृत


अनुसुचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पति तर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ४ प्रति साइजको PP साइजको फोटो ।


"


"


"




(घ) नेपालको अंगिकृत नागरिकताको प्राप्ति, अंगिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अंगिकृत नागरिकता, विदेशीसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित संविधान नेपाल नागरिकता ऐन/नियमावली, २०६३ बमोजिम हुनेछ ।




(ङ) प्रतिलिपि/ अभिलेखीकरण


फोटो प्रमाणित सहितको गा.वि.स. को सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति PP साइजको फोटो ।


निवेदन दस्तुर रु. १० प्रतिलिपि दस्तुर रु. ३


"


"




(च) नागरिकताको व्यहोरा संसोधन


नेपालमा एस.एल.सी. वा सो माथि उतीर्ण गरेको शैक्षिक प्रमाणपत्रको व्यहोरा फरक पर्न गएमा, व्यहोरा खुल्ने निवेदन, सिफारिस पुष्टी हुने प्रमाण तर नेपाली नागरिकता जारी हुँदा १६ वर्ष पुगेको फरक देखिनु पर्नेछ, ४ प्रति साइजको PP फोटो ।


 


 


 







नावालक परिचयपत्र


अभिभावकको निवेदन साथ जन्मदर्ता, नाता प्रमाण, अभिभावकको नागरिकता, फोटो प्रमाणित सिफारिस, नावालकको ४ प्रति साइजको PP फोटो ।


रु. १० को टिकट


प्रमाण पुग्नासाथ


प्रशासन







राहदानी


निवेदन फाराम २ प्रति, ना.प्र.प. क १ प्रति फोटोकपी, र सक्कल नागरिकता, राहदानी लिएको भए प्रतिलिपि १ र सक्कल, राहदानी हराएको भए, राष्ट्रिय दैनिकको सूचना र प्रहरी प्रतिवेदन, फोटा ६ प्रति । पहिले राहदानी लिएको र सो को म्याद बाँकी भएकोमा सक्कलै राहदानी लिई आउनु पर्ने, राहदानी हराएको भए राष्ट्रिय स्तरको दैनिक पत्रिकाको सूचना र प्रहरी प्रतिवेदन र ६ प्रति फोटो ।


नियमित रुपमा रु. ५,०००।–

द्रुत सेवा रु. १०,०००।–


"


राहदानी







संस्था दर्ता

(क) दर्ता


ढाँचा अनुरुपको निवेदन र विधान ४ प्रति, विधानमा सबै पदाधिकारीको दस्तखत, पदाधिकारीको नागरिकता, जि.वि.स.को सिफारिस र तदर्थ भेलाको निर्णय ।


रु. १०।– को टिकट र राजश्व १०००।


"


प्रशासन




(ख) संस्था नवीकरण


निवेदन साथ कार्य समितिको निर्णय, जि.वि.स.को सिफारिस, कर चुक्ता सम्बन्धि प्रमाण, लेखा प्रतिवेदन र परिक्षकको प्रमाण ।


असोज सम्म–५००।

पुष सम्म– ७५०।

त्यसपछि–१०००।


"


"




(ग) विधान संसोधन


विधान अनुरुपको व्यवस्था, तीनमहले फारम


निःशुल्क


"


"







विवाह

(क) विवाह दर्ता

(ख) विवाह दर्ता


 

अभिभावकको मञ्जुरीले स्त्री/पुरुष १८ वर्ष र स्वेच्छाले २० वर्ष पुगेको हुनुपर्छ ।

अन्य व्यवस्था ऐन/नियम अनुरुप ।


"


"


"







छापाखाना तथा पत्र–पत्रिका दर्ता


 

सम्बन्धित ऐन/नियम अनुरुप ।


तोकिए बमोजिम


"


"






 
 
 
 
 






हातहतियार दर्ता नामसारी तथा नवीकरण


 

सम्बन्धित ऐन/नियम अनुरुप ।


तोकिए वमोजिम


"


"




१०


प्राकृतिक प्रकोप


राहतका लागि ३० दिन भित्र प्रमाणसाथ निवेदन दिनुपर्नेछ ।


शुल्क लाग्दैन स्वीकृत मापदण्ड अनुरुप राहत उपलब्ध गराइनेछ


"


लेखा/प्रशासन




११


द्वन्द्व पीडित सम्बन्धी


शान्ति तथा पुनःनिर्माण मन्त्रालयको स्वीकृत निर्देशिका अनुरुप


"


"


"



पछिल्लो अपडेट गरिएको : 2083-01-30 14:54:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मोरङ्ग .