2078-10-10
2078-10-10
राहदानी विभागबाट यस कार्यालयमा देहाय बमोजिम नागरिकता नम्बर (Personal Id) भएका व्यक्तिहरुको विधुतीय राहदानी आएकाले सम्बन्धित व्यक्तिहरुले आफ्नो सक्कल नागरिकता र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ । आफ्नो Personal Id हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।-
https://daomorang.moha.gov.np/upload/af92518dc9b53e932cae76f08fbfded0/files/1%2812%29.pdf