Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Morang

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Morang

Sunday, Shravan 03, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कोठा नं. सहितको नागरिक वडापत्र

क्र.

सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

 

१. शान्ति सुरक्षा सम्बन्धी

 

१.

निवेदन वा जानकारी

शान्ति सुरक्षा सम्बन्धी निवेदन वा जानकारी

तुरुन्त

निवेदन भए रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

अदालतको कार्यक्षेत्र वा अन्य अधिकार क्षेत्रको निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमै जानुपर्ने ।

 

२. नागरिकता सम्बन्धी

 

२.

वंशज नेपाली नागरिकता

१. अनुसूची १ को फाराममा नगरपालिका (न.पा.) वा गाउँपालिका (गा.पा.)को वा सम्बन्धित वडाको सिफारिस ।

२. बाबुको नागरिकता प्रमाणपत्र (ना.प्र.) र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि ।

३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत ।

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु ।

५. एस.एल.सी. वा एसइइ उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता)

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

 

बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः-

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाणपुर्जा वा

३. नक्शा पास प्रमाणपत्र वा

४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण

प्रमाण पुगेमा उसै दिन

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.१

वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

१. अनुसूची ७ को फाराममा न.पा. वा गा.पा.कोसम्बन्धित वडाको सिफारिस ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमाणपत्रको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।

५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र ।

६. फोटो २ प्रति (कर्मचारी परिवार भए थप २ प्रति)

प्रमाण पुगेकोमा उसै दिन

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.२

कर्मचारी परिवारका लागि

१. अनुसूची १ (वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम ।

२. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।

३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र ।

४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि),

५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत ।

प्रमाण पुगेकोमा उसै दिन

रु १० को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.३

वंशजवैवाहिक अंगीकृतअंगीकृत तथा जन्मका आधारमा नेपाली नागरिकताको प्रतिलिपी

१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा पा/न.पा.बाट सिफारिस भएको ।

२. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.नम्बर वा जारी मिति र जारी गर्नेको विवरण खुलेको प्रमाण ।

३.बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाणपत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र ।

४. अभिलेख नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट झिकाइनेछ ।

प्रमाण पुगेकोमा उसै दिन

रु २०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.४

नाम,  थर उमेर फरक परेको विवरण सम्बन्धी

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र

४. शैक्षिक संस्थाको सिफारिश पत्र

५. सम्बन्धित गा.पा./न.पा. को सिफारिसपत्र

६. राष्ट्रिय परीक्षा बोर्डमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा  एसइइ उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

 

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु. 

प्र.जि.अ.

 

 

३. नाबालिग परिचयपत्र

 

३.

नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी

१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस

२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि

३. बाबु र आमाको विवाह दर्ता प्रमाण

४. बाबु र आमासंगको नाता प्रमाण

५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि

६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण

७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस

८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

 

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

- रु १०।– को टिकट

- प्रतिलिपिका लागि रु २० को टिकट दस्तुर लाग्नेछ ।

प्र.अ. /स.प्र.जि.अ 

.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

४. प्रमाणित सम्बन्धी

४.१

आदिवासी, जनजाति,  दलित र अन्य प्रमाणित सिफारिस सम्बन्धी

१. निवेदन

२. न.पा/गा.पा.को सिफारिस 

३. नागरिकताको प्रतिलिपि

प्रक्रिया पुगेपछि

रु.१०। को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु. 

प्र.जि.अ.

 

४.२

कुनै व्यहोरा प्रमाणित सम्बन्धी

१. व्यहोरा खुलेको निवेदन

२. गा.पा./न.पा. को सिफारिसपत्र

३. नागरिकताको प्रतिलिपि

४. अन्य प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

 

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु. 

प्र.जि.अ.

 

४.३

पेन्सन सम्बन्धी प्रमाणित/सिफारिस

१. व्यहोरा खुलेको निवेदन

२. गा.पा./न.पा. को सिफारिसपत्र

३. पेन्सनरसँगको नाता प्रमाणित

४. आवश्यकतानुसार पारिवारिक विवरण

५. नागरिकताको प्रतिलिपि

६. पेन्सन सम्बन्धी कागजातका प्रतिलिपि

७. अन्य प्रमाण

प्रकृया पुगेपछी

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु. 

प्र.जि.अ.

 

५.  राहदानी सम्बन्धी

राहदानी

१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः-

क. ना.प्र.को सक्कल र प्रतिलिपि १ प्रति ।

ख. ४ प्रति पासपोर्ट साइजको फोटो ।

ग.  केरमेट भएको वा म्याद सकिएको भए त्यस्तो सक्कलै राहदानी ।

घ. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण

ङ. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता ।

च. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।

राहदानी विभागबाट प्राप्त हुनासाथ

- सामान्य प्रक्रियाको लागि रु ५०००।–

 

- द्रुत राहदानीको लागि राहदानी विभागमा नै रु १००००।–

१२०००।- वा १५०००। राजश्व बुझाउनु पर्नेछ

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

अन्यत्र जिल्लाबाट बसाई सरी आएको भए नागरिकताको अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ

५.१

नाबालिग परिचयपत्रको आधारमा राहदानी

१. राहदानी आवेदन फाराम ३ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः-

२.. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि ।

३. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि ।

४. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि ।

५. नाबालिकको हकमा अभिभावकसँगको नाता प्रमाणित  ।

६. प्रति पासपोर्ट साइजको फोटो ।

७. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण

 

 

राहदानी विभागबाट प्राप्त हुनासाथ

- १० वर्ष मूनीको लागि रु. २५०० र सोभन्दा माथि रु. ५०००।-

 

- द्रुत राहदानीको लागि राहदानी विभागमा नै तोकिएको राजश्व बुझाउनु पर्नेछ

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

हराएको केरमेट भएको हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु. १००००।- र राहदानी विभागबाट बनाउँदा रु १५०००।- राजश्व बुझाउनु पर्नेछ ।

५.२

राहदानीमा संशोधन गर्नुपर्ने अवस्था

जन्म मिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सो को प्रतिलिपि पेश गरी स्वयमले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।

सोही दिन राहदानी विभागमा सिफारिस गरिने

नियमानुसार

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

"

६. धर्मपुत्र/धर्मपुत्री सम्बन्धी

 

६.

धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिश गर्ने

१. रितपूर्वकको निवेदन

२. धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकको स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।

३. अन्य स्वास्थ्य सम्बन्धी विवरण

४. विवाह दर्ता प्रमाणपत्र

५. पारिवारिक विवरण

६. चारित्रिक विवरण

७. आर्थिक स्थितिको विवरण

८. विदेशीको हकमा राहादानी र भीसाको प्रतिलिपि

९. सम्बन्धित मुलुक वा सो मुलुको दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र/पुत्री ग्रहण गर्न सहमति दिएको पत्र

१०. अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विधुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र

११. बेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन

१२. बालबालिका धर्मपुत्र/धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

७. हातहतियार इजाजत सम्बन्धी

 

७.१

हातहतियार इजाजत

१. निवेदन

२. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. गा.पा./न.पा.को सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

नयाँ हातहतियार लिन वा नामसारी गर्न जिल्ला सुरक्षा समितिको निर्णय आवश्यक हुनेछ ।

७.२

हातहतियार नामसारी सम्बन्धी

१. निवेदन, ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज

२. हकदार भएमा नाता खुल्ने प्रमाण

३. नामसारी हुने व्यक्तिको शारीरिक तथा मानसिक स्वस्थता सम्बन्धी पत्र 

४. स्थानीय प्रहरीबाट बुझेको चालचलन प्रतिवेदन

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

७.३

हातहतियार नवीकरण सम्बन्धी

१. सम्बन्धी व्यक्तिको निवेदन र सक्कल इजाजत पत्र

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

७.४

हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी

१. निवेदन

२. ना.प्र.को नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

७.५

विष्फोटक पदार्थ

१. तोकिएको ढाँचामा निवेदन

२. संस्था/प्रतिष्ठानको आधिकारिकता

३. अन्य विषय नियमावली बमोजिम

 

"

"

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

८. संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी

 

८.

संस्था दर्ता सम्बन्धी

१. रितपूर्वकको निवेन

२. तदर्थ समितिको भेलाको निर्णय

३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस)

४. तदर्थ समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण

६. सम्बन्धित पालिकाको सिफारिसपत्र

प्रक्रिया पुगेपछि

रु १०००।-

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

८.१

संस्था नवीकरण

१. रितपूर्वकको निवेदन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. लेखापरीक्षणको प्रतिवेदन

४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र

५. वार्षिक प्रगति विवरण

६. कार्यक्षेत्रसँग सम्बन्धित पालिकाको सिफारिस पत्र

७. संस्था दर्ता प्रमाणपत्रको सक्कल

८. करचुक्ता प्रमाणपत्र

८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि

प्रक्रिया पुगेपछि

नियमानुसार

प्र.अ. /स.प्र.जि.अ 

 

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

८.२

संस्थाको विधान संशोधन

१. रितपूर्वकको निवेन

२. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि

३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण)

४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि

प्रक्रिया पुगेपछि

नलाग्ने

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

८.३

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

१. रितपूर्वकको निवेन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।– को निवेदन टिकट र प्रत्येक पानाको रु १०।– का दरको टिकट

प्र.अ./स. प्र.जि.अ

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

८.४

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

१. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन

२. संस्थाको कार्य समितिको निर्णय

३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि

४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण

५. कार्यालय रहने पालिकाको सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

प्र.अ. /स.प्र.जि.अ

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

८.५

पत्रपत्रिका दर्ता सम्बन्धी

१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको विवरण

२. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि

४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण)

५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले कर तिरेको प्रमाणपत्र

प्रक्रिया पुगेपछि

नियमानुसार

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

यसमा सूचना विभागबाट "नाम" को सम्बन्धमा स्वीकृती लिएर कार्यसम्पन्न हुनेछ

८.६

छापाखाना संचालन सम्बन्धी  इजाजत

१. निवेदन

२. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि

३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वा कम्पनीको भए छाप तथा संस्थाका लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति

प्रक्रिया पुगेपछि

नियमानुसार

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

९. विपद् व्यवस्थापन र  राहत सम्बन्धी

 

९.

राहतको लागि 

१.  सम्बन्धित व्यक्तिको निवेदन

२. न.पा./गा.पा. को सिफारिस

३. प्रहरी प्रतिवेदन

४. नागरिकताको प्रतिलिपि

प्रक्रिया पुगेपछि

निशुल्क

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१०. राष्ट्रिय परिचय पत्र

 

१०.

राष्ट्रिय परिचय पत्र विवरण दर्ता

१. तोकिएको ढाँचाको निवेदन

२. सक्कल नेपाली नागरिकताको प्रमाणपत्र  ३. बाबु/आमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि उपलब्ध भएसम्म

४. नागरिकताको प्रमाण पत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा गा.पा./न.पा. को सिफारिस

५. विवाहित महिलाको हकमा सक्कल विवाह दर्ता प्रमाण पत्र ( नागरिकतामा पतिको नाम उल्लेख नभएमा) 

६. बसाईं-सराइ गरेकाहरुको हकमा सक्कल बसाईसराइ प्रमाणपत्र 

प्रक्रिया पुगेपछि

निशुल्क

प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

११

राष्ट्रिय परिचय पत्र वितरण

१. विवरण दर्ता गर्दा उपलब्ध गराएको Enrollment Receipt 

२. सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई विद्युतीय औंठाछाप दिनु पर्ने ।  

विभागबाट कार्ड प्राप्त भए पछि

निशुल्क

&


Last Updated : 2083-03-32 17:38:50

© All Rights Reserved to District Administration Office, Morang