घुम्ती शिविर संचालन
(१) केराबारी गाउँपालिका (साविक याङ्गशिला, सिहदेवी, पाटी, भाेगटेनीका केही भाग)
सञ्चालन मिति : २०७५/०८/११ देखी २०७५/०८/१३ सम्म
(क) नागरिकता :
- नया नागरिकता - ८३४ (महिला - ५१७, पु्रुष - ३१७)
- प्रतिलिपी नागरिकता - ३७
(ख) फोटो सहितको मतदाता नामावली संकलन : ५४५ (महिला - ३४२, पुरुष - २०३)
(ग) फलफुल लगायतको विरुवा बाँडिएको :
- कटहर - ४९९
- इमली (तितरी) - १०७
- सोइजन - ३१७
- बेल - १००
- अमला - ९०
- वडहर - ३९
- जामु्न - ६९
- रुद्राक्ष - १६७
जम्मा विरुवा संख्या - १३८८
=====================================================================================================
(२) केराबारी गाउँपालिका
सञ्चालन मिति : २०७५/१०/२९ देखी २०७५/११/०१ सम्म
(क) नागरिकता :
- नया नागरिकता - ३३० (महिला - २२५, पु्रुष - १०५)
(ख) फोटो सहितको मतदाता नामावली संकलन : ३७१ (महिला - २२३, पुरुष - १४८)
(ग) फलफुल लगायतको विरुवा बाँडिएको :
- कटहर - ५०
- जामु्न - ५०
- रुद्राक्ष - १००
जम्मा विरुवा संख्या - २००
केही संख्यामा वन सम्बन्धी बुकलेट, ब्रोचर समेत वितरण भएको ।
