Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

बालककाे उद्दार गरिएकाे

1 महिना अगाडी

2075-12-15


54799838_2046340428755162_8506941195182669824_n.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय मोरंग, विराटनगर महानगरपालिका, जिल्ला प्रहरी , वड़ा कार्यालय, सिविन र संचार माध्यम को सँयुक्त प्रयासमा एक ८/९ महीनाको बेवारिसे अवस्थाको बालकको उद्दार गरी sos बालग्राम लाई हस्तांतरण गरियो । एक पूर्ण असक्त महिलाले सारै दुखले मन्दिरहरू,चोक,हाट बाजारमा बच्चा देखाउदै भीख मागेर उक्त बेवारीसे बालकलाई पालन गरेकोमा बच्चाको स्वस्थमा परेको गंभीर असर र दिर्घकालीन संरक्षणको लागी उद्धार गरिएको थियो ।