नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


मतदानको दिन (मंशिर २१ गते) सवारी पास सम्बन्धी

जिल्ला प्रशासन कार्यालय, मोरङ्गबाट सवारी अनुमति पाउंने निकाय तथा संस्थाहरुः

मतदानको दिन प्रयोग हुने हलुका सवारी साधन वा मोटरसाइकललाई देहाय बमोजिम अनुमति दिने व्यवस्था गरिएको छ ।

 

सि.नं.

सवारी साधनको प्रयोगकर्ता

सिफारिस गर्ने निकाय

संख्या

अनुमति दिने निकाय

 

उम्मेदवार प्रत्यक्ष

(प्रतिनिधि सभा सदस्य प.हु.नि.हु)

सम्वन्धित क्षेत्रको निर्वाचन अधिकृत

प्रति उम्मेदवार १ मात्र

प्रमुख जिल्ला अधिकारी

 

उम्मेदवार समानुपातिक

(प्रतिनिधि सभा सदस्य)

सम्वन्धित जिल्लाको मूख्य निर्वाचन अधिकृत

प्रति उम्मेदवार १ मात्र

”    ”

 

उम्मेदवार प्रत्यक्ष तथा समानुपातिक

(प्रदेश सभा सदस्य)

सम्वन्धित निर्वाचन अधिकृत

प्रति उम्मेदवार १ मात्र

”    ”

 

सुरक्षाकर्मी

 

आवश्यकतानुसार

”    ”

 

राष्ट्रिय पर्यवेक्षक (उपत्यका वाहिर)

मूख्य निर्वाचन अधिकृत

प्रत्येक संस्थाको लागि मोटरसाइकल वढीमा ५वटा, हलुका चारपांग्रे सवारी साधन वढीमा ३ वटा

”    ”

 

अन्तर्राष्ट्रिय पर्यवेक्षक (उपत्यका वाहिर)

मूख्य निर्वाचन अधिकृतको कार्यालय

माग अनुसार

”    ”

 

 

रा. मानव अधिकार आयोग (उपत्यका वाहिर)

मूख्य निर्वाचन अधिकृतको कार्यालय

माग अनुसार

”    ”

 

 

संवैधानिक निकाय (उपत्यका वाहिर)

मूख्य निर्वाचन अधिकृतको कार्यालय

माग अनुसार

”    ”

 

उपत्यका वाहिरका सञ्चार माध्यम

सूचना विभागले तोकेको स्थानीय सञ्चारकेन्द्र वा जिल्लास्थित पत्रकार महासंघको कार्यालय

प्रत्येक संस्थालाई वढीमा ५ वटा गाडी वा मोटरसाइकल

”    ”

 

क्षेत्रीय निर्वाचन कार्यालय

 

माग अनुसार

”    ”

 

 

 

द्रष्टव्यः 

१.प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका उम्मेदवारलाई सवारी अनुमति पास उपलव्ध गराउदा यात्रा गर्नेको सँख्या उम्मेदवार सहित २ जनामात्र ।

२.अत्यावस्यक सेवा (एम्वुलेन्स, खानेपानीको ट्याङकर, दमकल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, तथा विद्युत सेवाको हकमा सवारी अनुमति पत्र लिन नपर्ने ।

 

 

सवारी अनुमति प्राप्त गर्ने आवश्यक कागजातहरुः

१. सवारी प्रयोगकर्ता÷संस्था वा व्यक्तिको नाम सहित संस्थाको आधिकारिक पत्र

२. सवारी साधनको व्लुवुक साथै लाइसेन्स

३. तोकिएको निकायको सिफारिसपत्र ।

 

पूनश्चः जिल्ला प्रशासन कार्यालय मोरङ्गबाट मिति २०७४।०८।१७ र १८ गते विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सवारी अनुमति पत्र वितरण गरिने छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय