नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


राहदानी सम्बन्धी सूचना

यस कार्यालयमा मिति २०७४।११।२३ गतेसम्म राहदानीकाेलागि दरखास्त दिनु हुने व्यक्तिहरुले राहदानी लिनका लागी सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय