नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


हातहतियार बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

अासन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्नको लागि  मोरङ जिल्लामा कानून बमोजिम अनुमति प्राप्त व्यक्तिको नाममा रहेको हातहतियार सम्बन्धित व्यक्तिले अबिलम्ब नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउनु हुन अनुरोध गरिन्छ । साथै, सँकलित हातहतियार निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय