नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
मोरङ्ग


  

  • मनोनयन र सिफारिस सम्बन्धी २०७५-१-२३

    कर्मचारी प्रशिक्षण प्रतिष्ठानको मनोनयन र सिफारिस सम्बन्धी पत्र यहाँबाट डाउनलोड गर्नुहोस -

  • स्वेच्छिक अबकासको विवरण २०७४-११-२५

    स्वेच्छिक अबकासको विवरण

  • जिल्ला स्थित कार्यालयको सूचना अधिकारी तोकिएको २०७४-७-२७

    आ ब २०७४।७५ को लागि जिल्ला स्थित कार्यालयको सूचना अधिकारी तोकिएको विवरण प्राप्त भए अनुसार अद्यावधिक गरिएको छ ।

  • हातहतियार बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना २०७४-७-२०

    अासन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्नको लागि  मोरङ जिल्लामा कानून बमोजिम अनुमति प्राप्त व्यक्तिको नाममा रहेको हातहतियार सम्बन्धित व्यक्तिले अबिलम्ब नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउनु हुन अनुरोध गरिन्छ । साथै, सँकलित हातहतियार निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

  • राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्णय २०७४-७-१४

    सरकारी/सार्वजनिक भवन पुननिर्माण गर्दा स्थानीय कला स‌ंस्कृति झल्किने स्थानीय सामाग्रीको प्रयोग गर्ने तथा विपदबाट सुरक्षित रहने गरी निर्माण गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई अनुरोध गर्ने भनी राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको ८४ अौं बैठकबाट भएको निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (आर्थिक तथा पूर्वाधार विकास महाशाखा) बाट लेखि आएको हुँदा सो अनुसार गर्न गराउनुहुन सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ ।

  • संघ संस्था दर्ताको विवरण २०७४-६-२६

    संघ संस्था दर्ताको विवरण

  • संघ संस्था दर्ताको विवरण २०७४-६-२६

    संघ संस्था दर्ताको विवरण

  • प्रेस विज्ञप्ती २०७४-६-२२

    निर्वाचन आचार संहीता कार्यान्वयन सम्बन्धी मिति २०७४।६।२२ गते जारी भएको प्रेस विज्ञप्ती

  • बडादशैं २०७४ को साईत २०७४-६-६

    बडादशैं २०७४ को साईत यहाँबाट डाउनलोड गर्नुहोस ।

  • निजामती कर्मचारीको तलबबाट रकम कट्टा सम्बन्धी २०७४-५-२१

    मूख्य सचिवज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार बाढी पिडीतको सहयोगार्थ निजामती कर्मचारीको तलबबाट देहाय बमोजिम रकम कट्टा गर्न हुन मोरङ जिल्ला स्थित सम्पूर्ण का.प्र.हरुमा जानकारीका लागि अनुरोध - १. विशिष्ठ श्रेणीका कर्मचारीहरुको - ५ दिन २. रा.प.प्रथम श्रेणीका कर्मचारीहरुको - ४ दिन ३. रा‍.प.दितीय र तृतीय श्रेणीका कर्मचारीहरुको - ३ दिन ४. राजपत्र अनंकित कर्मचारीहरुको - २ दिन ५. श्रेणीविहीन कर्मचारीहरुको - १ दिन साथै, मूख्य सचिवज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णय तल उल्लेखित Additional Documents बाट डाउलोड गर्न सक्नुहुनेछ ।-

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय